|
मेरो देश
विजय शाह,
कक्षा-८,
उज्ज्वल शिशु निकेतन मा.वि.,
पाँगा
कीर्तिपुर |
मेरो देश नेपाल
उत्तरमा छन् धेरै हिमाल
शान्तिको हो यो भूमिर्
गर्छन तपस्या ऋषि मुनि
वीरहरुको हो यो जन्मभूमि
आदर्शनारी सीताको कर्मभूमि
यो हाम्रो जन्मभूमि
सारा नेपालीको यो कर्मभूमि
के भयो अहिले देशको अवस्था
?
भोग्नु पर्यो
संकटकालिन अवस्था
मरिदै छन् नेपाली दाजु भाइ
देशमा चल्यो हत्या,
हिंसा ।
|